२० श्रावण २०८३, बुधबार
,
Latest
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्या नियुक्त न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति

काठमाडौँ, २० साउनः विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योती रानाभाटले अनसन अन्त्य गर्नुभएको छ । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बीचमा आज विहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियान्ता रानाभाटले अनसन अन्त्य गर्नुभएको हो । नर्स समेत रहनुभएका रानाभाटाले यही साउन १४ गतेदेखि अनसनमा बस्नुभएको थियो ।