• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि

एजेन्सी । इटालियन टोली टी–२० विश्वकप २०२६ छनोटका लागि एक कदम अगाडि बढेको छ । इटालियन टोलीले आइतबार रोमानियासँग कठिन खेल खेलेको छ, जसमा अस्ट्रेलियाका पूर्व ओपनर जो बर्न्सले अविजित शतक बनाएर चर्चा कमाएका छन् । ३४ वर्षको उमेरमा जो बर्न्सले इटालीको प्रतिनिधित्व गर्ने मौका पाए र उनले १०८ रनको