© 2023
एजेन्सी । युएस ओपनको पुरुष सिंगल्सको उपाधि विश्व नम्बर १ टेनिस खेलाडी जेनिक सिन्नरले जितेका छन् । इटालियन स्टारले अमेरिकाका टेलर फ्रिट्जलाई ६–३, ६–४, ७–५ ले हराए । उनी वर्षको अन्तिम ग्राण्डस्लाम जित्ने पहिलो इटालियन पुरुष खेलाडी बनेका छन् भने समग्रमा दोस्रो खेलाडी बनेका छन् । २०१५ मा, फ्लाभिया प्यानेटाले