© 2023
काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मध्येका एक मिराज ढुङ्गाना समुहले नयाँ दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि मिराजको समूहले वार्ता टोली गठन गरेको छ । यसबारेमा उनिहरुले आईतवार आफनो दृष्टिकोण सार्वजनिक गर्ने जनाएका छन् । एक भिडियो सन्देश जारी गर्दे मिराजको समूहले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था

हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध