© 2023
काठमाडौं । सत्तामा रहेर मनपरी गर्नेहरुविरुद्ध आज नयाँ अर्थात् जेनजी पुस्ता नै सडक आन्दोलनमा उत्रने भएको छ । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने घोषणा गरेको हो । विगत केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ