© 2023
काठमाडौँ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् भने उपाध्यक्ष मुना बिक, महासचिव गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक