• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम् प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराए । आचार्यले २ सय ७७ मत प्राप्त गर्दा पौडेलले २ सय १० मत ल्याए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । पदाधिकारीतर्फ