© 2023
चितवन । गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । बिहिबार श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राईको लोकेसन पत्ता लागेको र उनलाई
शुक्रबार सहकारी घोटालाबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।