२३ असार २०८३, मंगलवार
,
Latest
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रै सडक एम्बुस जस्ता बनेका छन् । बीच सडकमा परेका ठूलठूला खाल्डाले नागरिकको ज्यानै जोखिममा पर्न थालेको हो ।

नयाँबजारमा रोड भास्सिएर कुदाउँदै गरिरहेको मोटरसाइकल ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता भएको छ ।

मोटरसाइकल चालकलाई भने सकुशल बाहिर निकालिएको छ ।