© 2023
नेपालमा ग्रामीण विकास, प्राविधिक शिक्षा र आत्मनिर्भर समुदाय निर्माणको इतिहास खोज्ने हो भने जिरी एउटा विशिष्ट नामका रूपमा उभिन्छ । कुनै समय “नेपालको स्वीजरल्यान्ड“ भनेर परिचित जिरी आज पनि नेपालको योजनाबद्ध ग्रामीण विकासको सफल नमुनाको साक्षी बनेर उभिएको छ । तर विडम्बना, यही ऐतिहासिक सम्पदा र विकासको आधार बनेको जिरी