२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ । न्यौपानेले विमानस्थलका विभिन्न शीर्षकको ठेक्का मिलाइदिने भन्दै दुई जना पीडितबाट राजस्व र धरौटी रकमको नाममा रु. ७ लाख ६० हजार ८ सय ठगी गरेकी थिइन्। थप रकम माग गरिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–११,