१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रसंघको सुरक्षा परिषदमा सुधार जरुरी छ : महासचिव गुटेरेस

काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै नेपाल र अन्य देशले जलवायू परिर्वतनका सन्दर्भमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, मैले राष्ट्रसंघमा जलवायू परिवर्तनका असर कम गर्नेगरी ५०० बिलियन डलर खर्च गर्नु पर्दछ