© 2023
काठमाडौँ। सरोकारवालाहरुले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकुलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल