१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी

जर्मनीमा कसैको बहुमत आएन, धेरै सिट जित्ने सीडीयूका नेता मर्ज…

मतदानबाट चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दल बनेको छ । एएफडीले २० प्रतिशत मत पाएको छ

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु

एजेन्सी । जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन आयोजना

काठमाडौँ । जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्द: बस/रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

बर्लिन । हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

मोरक्कोको पोस्टमा जर्मनीको आधा दर्जन

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार दिउँसो अष्ट्रेलियाको मेलवर्न रेक्टांगुले स्टेडियममा भएको समूह

जर्मन संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा

काठमाडौं । जर्मनीको प्रतिनिधि सभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल, ७ देखि १० फाल्गुन २०७९ (१९ देखि २२ फेब्रुअरी

विश्वकपका लागि जर्मनीको टोली घोषणा

आउँदो नोभेम्बर २० बाट कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जर्मनीले टिम घोषणा गरेको छ ।