२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा। जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ । पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ । उसलाई अब त्यो अर्काको खेलौना खेल्नुपर्दैन । उसले धेरै शुभचिनतक कमाएको छ र उनीहरूको माया