१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गभर्नर प्रकरणः प्रधानमन्त्रीको काँधमा अर्थमन्त्रीको बन्दुक, निसानामा महाप्रसाद

काठमाडौ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने बाटो खोज्दै निलम्बन गरेपछि यसको चौतर्फी आलोचना भएको छ । आखिर किन गभर्नर अधिकारीलाई निलम्बन गरियो भन्ने प्रश्न अहिले बजारमा व्यापक मात्रामा उठिरहेको छ । बिहीबारको मन्त्रीपरिषद्को बैठक सकिएपछि गभर्नरलाई निलम्बन गर्ने निर्णय माइन्युटमा पछि लेखिएको स्रोतले जनायो । सरकारले