• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक हो: जगत टमाटा

काठमाडौँ । यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताउनु भयो । दक्षिण अफ्रिकामा भएको यु—१९ एकदिवसीय क्रिकेटमा सहभागी स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनु भयो । उहाँले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको