© 2023
धरान (सुनसरी): सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला सुरु भएको छ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । जगतगुरू बालसन्त मोहनशरण देवाचार्यका अगुवाईमा धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित