८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायतको सहयोगमा बनेको सडक हस्तान्तरण-फोटो फिचर

काठमाडौं । बेलायत सरकारले नेपाललाई मुगु–हुम्ला जोड्ने ६७ किलोमिटर सडक हस्तान्तरण गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका– २ स्थित जिरो प्वाइन्टदेखि १४ नं वडाको दर्के खोलासम्मको सडक पूरा भएकाले सडक हस्तान्तरण गरिएको हो । बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकबाट स्थानीय जनताका लागि यातायात र खाद्यान्नको मूल्य