२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा माओवादीका नेता तथा पूर्ब सासंद छक्कबहादुर लामा नेकपा एमालेमा…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । निवर्तमान सासंस लामा हुम्लाबाट निर्वाचित हुनु भएको थियो । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा लामा स्वतन्त्र