७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?
चैत्र नवरात्रिको आध्यात्मिक रहस्य

नौ दिनसम्म अलगअलग नौ देवीको पूजा उपासना गरि मनाउने पर्व धार्मिक र आध्यात्मिक पथमा प्रगतिशील साधक - साधिकाका लागि नवरात्रि पर्व अनुपम महिमा रहन्छ। नवरात्रि उत्सवपूर्ण नवीनीकरणको अवसरका लागि नौ रात्रि महत्त्वपूर्ण हुन्छ। नवरात्रि व्रतको मुल उद्देश्य चाहिँ इन्द्रियका संयम एवं आध्यात्मिक शक्तिको संचय हो। वस्तुतः नवरात्रि आन्तरिक शुद्धीकरणको महापर्व