© 2023
चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गर्नु भएको हो । उद्घाटनका लागि पुग्नु भएका अध्यक्ष दाहालसहितका जनप्रतिनिधिहरुलाई स्थानीयले भव्य