© 2023
ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन र प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेकाले चुरे क्षेत्रको पारिस्थितिक प्रणाली बिग्रिएको छ । जसका कारण स्थानीयबासिन्दाले समस्या भोगिरहेका छन् । चुरे भई बहने दाङका खोलाखोल्सीमा पहलमान चौधरी (७८) ले १० वर्षअघिसम्म हिउँदमा पनि टन्न माछा मार्थे । राप्ती नदी किनारका किसान बाह्रै महिना खेतीपातीका