१५ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’…

काठमाडौँ। दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् । यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपरमार्केटहरूबाट