© 2023
काठमाडौं । नेपाल टेलिकमको एनटीटीभीमा ‘चिसो मान्छे’ चलचित्र केवल १ रुपैयाँमा हेर्न सकिने भएको छ । टेलिकमले बुधबार एक फेसबुक पोस्टमार्फत दिएको जानकारी अनुसार चैत २ गते यो सुविधा उपलब्ध हुने भएको हो । यो चलचित्र हेर्नका लागि प्रयोगकर्ताले टेलिकमको एनटीटीभीको Movie Section मा जानुपर्छ र त्यसपछि "One Day Movie