३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनएसजेएफ अर्वाडः चार विधाका खेलाडी मनोनयन सार्वजनिक

काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन आज सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२औँ संस्करण स्पोर्टस् अवार्डअन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी,