२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आरोप प्रमाणित गर्न चार पूर्वप्रधानन्यायाधीशकाे चोलेन्द्रलाई चुनौती

काठमाडौँ । चार पूर्वप्रधानन्यायाधीशहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफूहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । पूर्वप्रधानन्यायधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संघीय संसद्, प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिलाई पत्र लेख्दै आफूहरुले संयुक्त वा व्यक्तिगतरुपमा कुनै गैरकानूनी लाभ लिने उद्देश्यले कुनै अमुक विषयमा कहिल्यै, कुनै दिन,