© 2023
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बिहान ११ बजे भेट्ने तय भएको छ। त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले

यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दैै विकासको विश्वासिलो साझेदार चीनसँगको

। फरक प्रसङ्गमा उहाँले कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय भएको उल्लेख गर्दै वार्ताको माध्यमबाट यो समस्याको समाधान खोजिनुपर्ने र