१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चन्द्रागिरी केबलकार शनिबारदेखि सञ्चालनमा आउने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरी हिल्सको केबलकार सेवा आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत असोज महिनामा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले केबलकार स्टेशन र अन्य संरचनामा तोडफोड गरेपछि सेवा स्थगित गरिएको थियो । मर्मत तथा परीक्षणका सबै प्रक्रिया पूरा भएपछि कम्पनीले शनिबारदेखि नियमित रूपमा सेवा सञ्चालन