© 2023
काठमाडौं: एनआरएन (गैर आवासीय नेपाली संघ) दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा भएको थियो। सो अवसरमा साउथ सुडानको वर्तमान अवस्था, त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरी र सेनाको सुरक्षा स्थिति तथा कार्यसम्पादनबारे छलफल