१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वको अनौठो सहरः जहाँ मोबाइल, टिभी र रेडियो चलाउन पाइँदैन

एजेन्सी । अहिलेको समयमा सबैसँग मोबाइल, टिभी र रेडियो छ । यदि हामीसँग यी कुराहरू छैनन् भने लाग्छ जीवन केही छैन । मोबाइल र टिभी मानिसको जीवनको हिस्सा हो । टिभी र मोबाइल नचल्ने संसारमा सायदै कुनै परिवार होला । तर यो थाहा पाउँदा अचम्म लाग्छ कि संसारमा एउटा यस्तो