© 2023
काठमाडौँ । सरकारले गोविन्द कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिए। मुख्यसचिवका रूपमा नियुक्त भएका कार्कीले नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। मन्त्रिपरिषद्को