८ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण

काठमाडौं ।गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । सन् १९९७ भन्दा पहिले बेलायती सेनाबाट अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको गुनासो गर्दै आएका