२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा। गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ । गोरखा-१३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिनुहुन्छ । उहाँले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा

बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय

गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन

सम्बन्धविच्छेदको मुद्दालाई लिएर अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ

गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतको मेलमिलाप

गोरखा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् । माओवादी केन्द्रका कृष्ण राना मगर आठ हजार ९६४ मत ल्याई

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

गोरखा नगरपालिकामा एमालेका सबै उम्मेदवारको मनोनयन दर्ता

गोरखा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमूसहित वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

गोरखाका कांग्रेसको मेयरको उम्मेदवार परिवर्तन, श्रेष्ठको टिकट खोसियो, पन्तलाई दिने…

गोरखा नगरपालिकाको मेयरको टिकट वर्तमान मेयर राजनराज पन्तले पाएका छन् । यसअघि मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिइएको थियो ।

गोरखामा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेसका मेयर उम्मेदवार

गोरखा नगरपालिकाको मेयरको टिकट पाएका नेपाली कांग्रेसका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । उनीमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका