६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुल्मी २ मा गोकर्ण विष्‍टको अग्रता कायमै, पछ्याउँदै रामकुमारी झाक्री

गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्‍टको अग्रता कायमै रहेको छ । विष्‍टले १०,१२४ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले पछ्याउँदै छिन् । झाक्रीले ८,००८ मत पाएकी छिन् । विष्‍ट र झाक्रीको मतान्तर २,११६ रहेको छ ।