९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी २ मा गोकर्ण विष्‍टको अग्रता कायमै, पछ्याउँदै रामकुमारी झाक्री



अ+ अ-

गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्‍टको अग्रता कायमै रहेको छ । विष्‍टले १०,१२४ मत प्राप्त गरेका छन् ।

उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले पछ्याउँदै छिन् । झाक्रीले ८,००८ मत पाएकी छिन् ।

विष्‍ट र झाक्रीको मतान्तर २,११६ रहेको छ ।