© 2023
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछिको