© 2023
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गर्नुभएको छ । बिहीवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन गर्ने दिशामा एक निर्णायक कदमका रूपमा