© 2023
मोरङ। मोरङको रतुवामाई नगरपालिकास्थित उर्लाबारी–आमबारी सडकखण्डबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बर्डङ्गा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को.१ख ४३७३ नम्बरको मिनीट्रकमा गाँजा फेला पारेको हो। मिनीट्रक रोकी चेकजाँच