© 2023
गण्डकी। गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनेलगायत विभिन्न निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदासहित प्रदेशको सुुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकमा यही भदौ २३ र २४ गते मुलुकमा भएको आन्दोलनका कारण उत्पन्न असामान्य