२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी

गण्डकी । पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बन्नुुभएको छ । निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आउनुभएका दुवैजनाले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिहनुभएको छ । उहाँहरुले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती गरिरहनुभएको छ ।

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ । गड्यौला