© 2023
काठमाडाैँ । कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्नुभएको छ । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहनुभएका उहाँको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उहाँ जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा हुनुहुन्छ । राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको