• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

गङ्गाजमुना ।  स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को हो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल ९टान० सँगको सहकार्यमा