६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौँ । आज पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने भएको हो । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै