७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्वारेन्टिन कार्यालयको जॉचबिना नै नेपाल भित्रिने कृषिजन्य उपजलाईअनुमतिपत्र

वीरगञ्ज । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना नमूना परीक्षण) प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ । खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जना