© 2023
काठमाडौं । अमेरिकाले युक्रेनसँग बहुप्रतिक्षित खनिज सम्झौता गरेको छ । यो सम्झौताले युक्रेनको दुर्लभ खनिजमा अमेरिकी पहुँच पुगेको छ । दुई देशबीच खनिज सम्झौता गर्न निकै लामो उतारचढावको सामना गर्नु परेको थियो । अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ । केही