© 2023
काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ निर्वाचन चिह्न लिएर चुनावमा सहभागी हुने भएको छ। यसअघि सो पार्टीले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी सँग सहमति गरेर त्यसैको ‘बलेको चिम’ एकल चिह्न प्रयोग गरी चुनावमा