© 2023
सियोल। उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ । पछिल्लो प्रक्षेपण क्षेत्रीय सुरक्षा तनाव थप बढिरहेका बेला भएको हो । दक्षिण कोरियाको संयुक्त चिफ्स