© 2023
काठमाडौँ। विभागीय टोली एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल १४ औं पुष्पलाल स्मृित राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा (शिर्ष आठ वरीयता) मा फाइनलमा प्रवेश गरेका छन् । ग्वार्कोस्थित सहआयोजक यल स्पोट्र्स एकेडेमीको कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेश क्लवका विष्णु कटुवाललाई २–१ ले हराउँदै फाइनलमा पुगेका हुन्

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई सीधा सेटमा २१–१२ र २१–१३ ले हराइन् । आर्मीकी