© 2023
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनको विशाल अन्तरले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल अन्तर्गत कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने । तीनसय ५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई